कपिलवस्तु, १८ जेठ ।इन्सेक संग आवद्ध मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्तको संयोजकत्वमा नगरपालिकाका प्रमुख चक्रपाणी आर्याललाई ध्यानाकर्षण पत्र बुझाईएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरुलाई धानखेती लगाउने वेलामा कृषकले रासायनिक मलखाद डिएपी, युरीया र उन्नतजातको धानको बिउ बजारमा नपाएको कृषकहरुबाट गुनासो आए पश्चात समूहले नगरभित्रका केही सहकारीको अनुगमन गरी समस्याहरुको पहिचान गरेर नगरपालिकालाई…