काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट समग्रमा राम्रो आएको बताउनुभएको छ । उहाँले भन्नु भयो बजेट छरिएर आए पनि सबैलाई समेटिएर आएकाले राम्रो भएको र कार्यान्वय हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । बजेट चुनाव केन्द्रित, वृद्धभत्ताको उमेर घटेर र कर्मचारीको तलव बढेर आएकाले…