कपिलवस्तु, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति चयन भएको छ। अधिवेशनले शिवकुमार सुवेदीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी प्रदान गरेको हो। नवनिर्वाचित कार्य समितिमा शिवकुमार सुवेदी सभापति, रामनिवास पुरी उपसभापति, यमलाल आचार्य सचिव, इ. देवेन्द्र कुमार शर्मा सहसचिव तथा रविन…