चितवन, ०५ पुस ।नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घन्टा बन्द गरिँदैछ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए। कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले…