कपिलवस्तुले, २४ भदौ । नेकपा माओवादी केन्द्र अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी केन्द्रका नेताहरू खटेका छन् । अभियानमा अन्तर्गत अनेमा संघ क्रान्तिकारी बाणगङ्गाले तिज मिलन कार्यक्रम गरेको छ । अनेमा संघ क्रान्तिकारीले तिज पर्वको शुभकामना आदान प्रदान गर्दै महिलाहरूको प्रतिनिधित्वका…