काठमाडौं, २३ बैशाख । एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतले असन्तुष्टि जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णय एकपक्षीय भन्दै असन्तुष्टि जनाएका हुन्। पत्रकारले राखेको जिज्ञासामा उनले नेपालले गरेको एकल निर्णयको अर्थ नभएको बताए । सीमा क्षेत्र र नक्साका विषय दुई…