बुटवल २६ मङ्सिर । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गाको भाडा वृद्धि गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार उद्योगीहरूले बुटवलको औद्योगिक क्षेत्रमा रहेको व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।तालाबन्दीपछि बुटवल औद्योगिक…