कपिलवस्तु, १० असार ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा अवैध काठ बरामद गरिएको छ । ८० क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल (बिओपी) विजयनगर र प्रहरी चौकी ठाकुरापुरको संयुक्त टोलीले उक्त अवैध काठ बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल विजयनगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक भरत…