कपिलवस्तु मंसिर १५भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल,कपिलवस्तुले सुकुम्बासी समस्यालाई लिएर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत , प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय, सिंहदरवार, काठमाण्डौंलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका केन्द्रिय सचिव हिरालाल पौडेल, संगठनका केन्द्रिय सदस्य मञ्जु थारु, जिल्ला अध्यक्ष विश्वराज पाण्डे सहितको टोलीले जिल्ला प्रशासन कार्यालय तौलिहवामा उक्त ज्ञापन पत्र बुझाएको…