कपिलवस्तु, २३ वैशाख ।सुकुम्वासी र भुमिहिनलाई लालपुर्जा दिने आश्वासन दिएको बुद्धभूमिका मेयर र नगरप्रवक्ता पवन चौधरीले डि–बलक जग्गाको लालपुर्जा दिन कुनै पहल नगरेको आरोप लागेको छ । नापी भएको वर्षौ वित्दा समेत बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा डि–बलक जग्गाको लालपुर्जा वितरण गर्न कुनै चासो नदिएको स्थानीयको दावि रहेको छ । बुद्धभूमिका मेयर र वडा…