जेठ १९,काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी चलाउन निर्देशन दिएको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर आउँदो असार १ गतेदेखि नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न भनेको हो । महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने…