नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडी बीच झन्डै ८० अर्ब रुपैयाँको अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सह–सचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र यूएसएआईडीका नेपाल मिसन निर्देशक सेपिदेह किवंसदले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार यूएसएआईडीले पाँच वर्षमा ६ सय ५९ मिलियन डलर अर्थात् झन्डै…