अर्घाखाँचीको शितगंगा नगरपालिकाकी उप–मेयर पदकी उम्मेद्वार गिता भाटले पालिकामा हुने भ्रष्टाचार रोकथाम र महिला सशक्तिकरण पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भाटले शितगंगा नगरपालिकामा महिला उत्थानका लागि उल्लेखनीय काम गर्न नसकेकोले दिदि बहिनीहरुले अब महिला नेत्तृत्वलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको छ । आसन्न स्थानीय तहको…