कपिलवस्तु, १५ जेठ ।१६औं गणतन्त्र दिवसको अवसरमा सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले वृक्षारोपण गरेको छ । नेपाली जनताको सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गर्दै सिनर्जीले वृक्षारोपण गरेको हो । सिनर्जी बहुउद्देश्यीय सहकारीले बाणगंगा वडा न. ८ मा रहेको ओशो तथागत आश्रम वालापुरमा वृक्षरोपण गरेको हो । वृक्षरोपणमा वर, पिपल तथा स्वमीका विरुवा…