वीरगञ्ज महानगरपालिकाको मेयरमा आज आइतवार ११ जनाको उम्मेदवारी परेको छ । ११ मध्ये नाै जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । पार्टीका तर्फबाट उम्मेदवारी दिनेमा नेपाल मजदुर किसान पार्टीका गोकर्णप्रसाद कोइरी र नेपाल सद्भावना पार्टीका विजयकुमार रौनीयार हुनुहुन्छ । स्वतन्त्र उम्मेदवारमा युवाको बाहुल्यता देखिएको छ । २२ वर्षीय विकासराज पटेल, २४…