नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने निर्णय गरेको हो । ठेलो र क्यानोनिङलाई प्रदर्शनी खेलका रुपमा राखिएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने प्रतियोगिताका लागि बैठकले प्रतियोगिता निर्देशिकासमेत पारित गरेको छ । यस्तै…