देउखुरी २७ भदौ ।दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रूपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रूपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।यसका साथै सिँचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट स्थलगत अध्ययन भए पनि यसको…