कपिलवस्तु : २ बर्ष देखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झन्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन । अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको हो । सो मुद्दामा ४५ जनाले भने सफाई पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए । अदालतमा २०७६ पुस…