पार्वती पाण्डेकपिलवस्तु ९ फागुन ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था कपिलवस्तुमा ४० वढि युवाहरुले रोजगारी पाएका छन । जसमा ५० प्रतिशत महिला रहेका छन । सहकारीले उत्पादनलाई पनि जोड दिएको छ । सहकारी अभियान मार्फत समुदाय र सदस्यको सामाजिक , आर्थिक र सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशील रहदै कार्य गरेको संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भयो । संस्थाका…