कपिलवस्तु १९ भदौ ।नेपाली कांग्रेसले सुरु गरेको भदौ १० देखि २४ गतेसम्म जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ (क)ले आयोजना गरेको प्रदेश सभा क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले पार्टीको निर्णय सिरोधार्य गर्नुको विकल्प नभएको बताएका छन् । उपाध्यायले आफूले टिकट पाए कांग्रेस ठीक नपाए कांग्रेस बेठिक भन्न नहुने बताउँदै निशेधको…