नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

बुटवल, २५ असोज ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई पक्राउ गरेको छ। नवलपरासीको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित बुधबार दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरू सँगको सोधपुछमा उनीहरूले नक्कली नोट छाप्ने मेसिन समेत राखेको बताएपछि बिहीबार मेसिन बरामद गरेको प्रहरीले जनाएको छ।…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६