दाङ, ०३ बैसाख । लुम्बिनी प्रदेशमा आज संसदीय समितिले नेतृत्व पाउने भएको छ । करिब १७ महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाईएको छ । आज दिउँसो बोलाइएको प्रदेश सभा बैठकमा संसदीय समितिको सदस्य हेरफेर गरिने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए । एमालेलाई ३, माओवादीलाई २ वटा र नेपाली कांग्रेसलाई दुई…