बाणगंगा ३ पुस सधैँ अरूका समाचार, फोटो र गतिविधि सम्प्रेषण मार्फत समाजलाई सुसूचित गराउँदै आएका पत्रकार कृष्ण हरिजन आफ्नै कर्ममा व्यस्त देखिँदै गर्दाको तस्विर बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालफेसबुक पेज सन्दर्भ ७ औँ बाणगंगा थारू खिचडी महोत्सव