रसुवामा पर्यटकको आगमन बढ्दै

रसुवा, ४ कात्तिकः नेपालको तेश्रो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै। आन्तरिक एवं बाह्य रूपका दैनिक १५ देखि २० भन्दा बढी पर्यटक आउने गरेका कारण लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा मानव चहल पहल बढ्दै गएको हो। तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६