ललितपुर, १२ वैशाख । गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो अनुगमन गरिएको छ । लामो समयदेखि बन्द रहेको सो राजकुलो सञ्चालनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आज अनुगमन गरिएको हो । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, प्रदेशसभा सांसद…