काठमाडौं ६ मंसिर । काठमाडौं क्षेत्र न ४ मा नेपाली कांग्रेसले चार हजार १५४ सहित अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका गगन थापा १५ हजार २३६ मतसहित अगाडि रहनुभएको छ । यस्तै नेकपा एमालेका राजन भट्टराई ११ हजार ८२ मतसहित पछ्याइरहनुभएको छ ।तेस्रो स्थानमा राप्रपाका ठाकुरमोहन श्रेष्ठले दुई हजार २६८ मत सहत तेस्रो स्थानम…