प्रदेश

चार हजार मत सहित भट्टराई भन्दा गगन थापा अगाडि



काठमाडौं ६ मंसिर । काठमाडौं क्षेत्र न ४ मा नेपाली कांग्रेसले चार हजार १५४ सहित अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका गगन थापा १५ हजार २३६ मतसहित अगाडि रहनुभएको छ । यस्तै नेकपा एमालेका राजन भट्टराई ११ हजार ८२ मतसहित पछ्याइरहनुभएको छ ।
तेस्रो स्थानमा राप्रपाका ठाकुरमोहन श्रेष्ठले दुई हजार २६८ मत सहत तेस्रो स्थानम रहनुभएको छ । हालसम्म ३२ हजार ९२५ मत गणना गरिएको छ । यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका गगन थापा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६