कपिलवस्तु, ७ माघ । कपिलवस्तु र शिबराजमा सोमबार स्थानीय विदा दिइएको छ ।पालिकाभित्र काटमार र नदिजन्य पदार्थ ओसारपसारमा राेक लगाइएको छ । सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।यहि ८ गते सोमबार भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको जनाउँदै रामको विवाह नेपालकी…