अन्तर्राष्ट्रिय

कपिलवस्तु र शिबराजमा सोमबार विदा, पालिकाभित्र काटमार र ढुवानीमा राेक



कपिलवस्तु, ७ माघ । कपिलवस्तु र शिबराजमा सोमबार स्थानीय विदा दिइएको छ ।पालिकाभित्र काटमार र नदिजन्य पदार्थ ओसारपसारमा राेक लगाइएको छ । सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।यहि ८ गते सोमबार भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको जनाउँदै रामको विवाह नेपालकी छोरी सीतसँग भएकाले सो दिन उक्त कार्य नगर्न पालिकाले अनुरोध गरेको छ ।साथै सो अवसरमा पालिकाका अति आवश्यकबाहेकका सेवा तथा शैक्षिक संस्थाहरुमा बिदा दिएको पालिकाले जनाएको छ । यश अधि कृष्णनगर र शुधोधन्ले बिदा दिएका थिए ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६