नेपालगञ्ज, १७ असोज । नेपालगञ्जमा प्रशासनले जारी गरेको अनिश्चितकालीन कर्फ्युका कारण भारतबाट फर्किने नेपालीहरुलाई सास्ती भएको छ । रोजगारीका लागि भारतको दिल्ली गएका जाजरकोटका तिलक बहादुर बुढा विहान ४ बजे जमुनाहा नाकामा आईपुगेको बताए । विहान ९ बजे जमुनाहा नाकामा भेटिएका उनले भने –‘नेपालगञ्ज बन्द छ भन्ने जानकारी भएन म सँगै ६ जना जाजरकोटका साथीहरु…