सैनामैना १६ चैत ।सैनामैना नगरपालिकाले सर्बसाधारणवाट राहतकालागि नगद र जिन्सी संकलन गर्ने र कोरोनावाट दैनिकी प्रभावितलाई वितरण गर्नेगरी राहत आदान प्रदानको कार्यक्रम घोषणा गरेको छ ।दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङकलन कार्य पनि सुरु गर्ने र बितरण गर्ने सैनामैना बिपद ब्यवस्थापन समितिले निर्णय गरेको छ । आइतवार बसेको बिपद ब्यवस्थापन…