कपिलवस्तु २४ साउनसुशासन र विकास निमार्णका कामहरुलाई प्राथमिकताका साथ जनसमक्ष पस्किन सञ्चारकर्मीहरुलाई नेकपा एमालेका प्रदेश कमिटि सदस्य झविलाल पोख्रेलले अनुरोध गर्नु भएको छ । पुर्व जिल्ला अध्यक्ष समेत रहनु भएका नेता पोख्रेलले मुलुकमा भ्रष्टचार मौलाएको भन्दै भ्रष्टचार विरुद्ध पत्रकारले कलम चलाउनु पर्ने प्रष्ट्याउनु भयो । प्रचार तथा प्रकाशन विभागको वुधवार वनगाईमा भएको वैठकमा उहाँले यस्तो…