शितगंगा, १९ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । पहिरोले घरको कुनापट्टिको आधा भाग…