तौलिहवा १९ मङसिर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले सम्मानपूर्वक बाँच्न पाउने माग गर्नुभएको छ । कपिलबस्तुको तौलिहवामा यौनिक तथा लैङ्गिक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो माग गर्नुभएको हो ।शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा यौनिक तथा अल्पसंख्यक समुदायको पहुँच नभएको उहाँहरुको गुनासो छ । संबिधानमा आफुहरुलाई अधिकार दिइए पनि कार्यान्वयन नभएको उहाँहरुको गुनासो छ ।यौनिक तथा अल्पसंख्यक…