अर्घाखाँची, २५ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक किसानलाई घाँस काट्ने च्याप कटर मेशिन र भकारो फाल्ने प्रेसर वासर मेशिन अनुदानमा वितरण गरेको छ । किसानलाई सहज होस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका १२ वडाका १२ किसानलाई च्यापकटर र प्रेसर वासर ७५ प्रतिशत अनुदानमा वितरण गरिएको मेयर कमलप्रसाद भुसालले बताउनुभयो । दूध तथा मासु उत्पादन बढाउने…