कपिलवस्तु २ फागुन । काइदा जान्दा फाइदै फाइदा यो भनाई कोभिडको मौकामा आफ्नो वजार पहुच धेरै विस्तार गरेर कपिलवस्तुको एन.डी.कम्यूटरले सार्थक तुल्याएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं१ मा रहेको एन.डी. कम्प्युटर्स सेल्स एण्ड सर्भिसले कोभिडका वोलामा वजार विस्तारको ठूलो मौका पाएको पुष्टि गरेको हो । होम डेलिभरी सर्भिस , मर्मत संभारको सेवा र…