कपिलवस्तु चन्द्रौटा । नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिता हुने भएको छ । छमछमि ईन्टरटेमेन्ट प्रालिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा यहि चेत्र २१ देखि वैशाख १५ गते सम्म हुने प्रालीका निर्देशक सुमन पौडेलले बताउनुभयो । शनिवार पत्रकार सम्मलेन गरी सो कार्यक्रम बारे जानकारी दिइएको छ ।यता कोरोनाकै बीच गरिएको यस्तो घोषणा कार्यान्वयमा आउला की घोषणामै सिमित होला अहिले निश्चित…