अर्घाखाँची ८ चैत ।जिल्ला अस्पताल सन्धिखर्कमा कार्यरत १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थान हात पार्न स्वास्थ्यकर्मीको ठूलो भुमिका रहेको भन्दै चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका हुन् । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एम.एस.एस) मुल्यांकन तथा समीक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५ प्रतिशत अंकसहित…