कपिलवस्तु २० भदौ । मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले कोरोना महामारीको यो विषम परिस्थितीमा दुःखी, गरिब, असहाय, एकल महिला लगायत समस्या परेका भन्दै वाणगंगा नगरपालिकाको बैजलपुर र वडा नं ८ मा रहेका अति…