कपिलवस्तु, १९ जेठ । नालामा फालिएको अवस्थामा एकको शव फेला जिल्लाको शुद्धोधन गाउँपालिका ६ बेलभरीया गाउँको दक्षिण मर्थी खोलाको नालामा फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अनुहारमा ढुङ्गाले हानेर हत्या गरी नालामा फालिएको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको बताउनुभयो…