कपिलवस्तु १८ साउन ।महिला तथा बालबालिकाको हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मेचि महाकाली बुहारी संयुक्त जिल्ला शाखा कपिलवस्तुको शाखा समिति परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी अञ्चल सल्लाहकार गंगा कसीले आज आफ्नो छोरी सुस्मिताको जुन कारणले हत्या भयो अब अन्य छोरीको हत्या नहोस् भन्नका लागि बुहारी संयुक्त आवाजले सबैको आवाज बोल्ने काम…