दाङ २२ साउन । सरकारले दिदै आएको जीवन निर्वाह भत्ता रोकिदिएको भन्दै दश वर्षीय सशत्र जनयुद्धका घाइतेहरुलेबीहिवार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री र गृहमन्त्रालयलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।जनक्रान्तिका घाइते तथा अपांग योद्धा संगठन दाङले पनि जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र पठाएको संगठनका संयोजक खगेश्वर घर्तीले जानकारी दिनु भयो …