दाङ १३ साउन। जिल्ला प्रशासन कार्यालय दाङ गत आर्थिक वर्षमा उत्कृष्ट भएको छ । कार्य सम्पादनको मूल्याङ्कनमा उत्कृष्ट भएको छ । विभिन्न शीर्षकको कार्य सम्पन्न गरे बापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय दाङले ‘ए प्लस’ प्राप्त गरी उत्कृष्ट भएको हो । हरेक आर्थिक वर्षको सुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच विभिन्न…