कपिलवस्तु, ०७ भदौ ।लुम्बिनी प्रदेशसभाका सांसद बिष्णु पन्थीले कर्मचारीहरुले अनावश्यक रूपमा दुस्ख दिएको भन्दै प्रधानमन्त्री केपी सर्मा ओलि र स्वास्थ मन्त्री प्रदिप पौडेलका नाममा पत्र लेख्नुभएको छ।सांसद पन्थीले प्रदेशबाट हुने कामलाइ काठमाडौं लगेर अड्काउने काम भएको र किड्नी पीडितको पक्षमा आफुहरुले गर्न लागेको कामलाइ बाधा पुराउने काम भएको बताउनुभयको छ। यस्तो छ लुम्बिनी प्रदेशसभा सदस्य…