अर्घाखाँची ७साउन । कोरोना संक्रमित अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं। ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लगिएको छ । गत हप्ताको अन्त्य तिर कोरोना संक्रमित भएका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको श्वास प्रस्वासमा समस्या भएपछि बुधवार साझँ ५ बजे हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।भुसाल संक्रमण भए लगतै साउन ३…