काठमाडौँ २५ कार्तिक। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। यसअघि मूल्य समायोजन गरेको दुई साता नपुग्दै निगमले पुनः मूल्य बढाएको हो। कात्तिक १२ गते निगमले मूल्य समायोजन गरेको थियो। निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार रातिबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको हो। यस्तै, हवाइ…