कपिलवस्तु, ०८ पुष ।कपिलवस्तुमा विहिबारसम्म करिब ६० हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्लाका १० पालिकामा संचालन गरिएको खोप अभियान अन्तर्गत विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाईएको हो । यो अभियान १४ पुससम्म सञ्चालन गर्ने र ८० हजार बालबालिबालाई खोप लगाउने लक्ष्य रहेको…