काठमाडौँ, २३ कार्तिक । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।यस्तै, बैठकले सरकार सञ्चालनमा सहयोग…