कपिलवस्तु, १० साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका भोरहवा गाउँको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र वर्षीय दुर्गीवती कोहारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। उनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।…