कपिलवस्तु, कार्तिक १५ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० ढडीहवा स्थित घोराई नाला तर्ने क्रममा मृत्यु भएका २ जना महिलाको आश्रित परिवारलाई नगरपालिकाले १०/१० हजारका दरले राहत रकम प्रदान गरेको छ । मेयर केशव कुमार श्रेष्ठले मृतक परिवारको घर मै पुगी उनीहरुको आश्रित परिवारलाई सो रकम हस्तान्तरण गरेका थिए । सो घटना प्रति दुःख…